राजनीति Archives | Page 1849 of 2130 | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक बालुवाटरमा जारी

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक अहिले बालुवाटारमा जारी छ । बैठक बस्नुअघि नेकपा अध्यक्षद्वयबीच छलफल भएको थियो । दुई अध्यक्षको छलफलपछि सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित छन्। बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको थियो। आजको सचिवालय बैठक अगाडि प्रचण्ड–माधव नेपाल…