राजनीति « Khabarhub

विपक्षी अधिवक्तालाई एमाले नेता बाँस्कोटाले दिए ‘नाथुराम गोड्से’ समर्थकको संज्ञा

काठमाडौँ-  प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा बहस गरिरहेका विपक्षी गठबन्धन पक्षधर अधिवक्तालाई एमाले नेता गोकुल बाँस्कोटाले 'नाथुराम गोड्से' समर्थकको संज्ञा दिएका छन् । उनले नेता बाँस्कोटा विपक्षीका तर्फबाट बहु गरिरहेका अधिवक्तालाई  ‘कालोकोटधारी नाथुराम गोड्सेका समर्थक’ को संज्ञा दिँदै  महान्याधिवक्ता रमेश वडालको प्रशंसा गरेका छन् । केही कालोकोटधारी नाथुराम गोड्सेका समर्थक विरुद्द महान्याधिवक्त्ताको भाइब्रेन्ट बहस-लौ त !कस्ले…