राजनीति « Khabarhub

नेकपा (दाहाल-नेपाल समूह)को जुलुसले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ- नेकपाको दाहाद-नेपाल समूहको र्‍यालीले काठमाडौँको  ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। दाहाल-नेपाल समूहले बिहान ११ बजे राजधानीका ५ स्थानबाट निकालेको जुलुस आमसभास्थल भृकुटीमण्डप जाँदैछ। त्यसक्रममा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जुलुस निकालिएका क्षेत्रतर्फ यातायातका साधन प्रवेशमा प्रहरीले रोक लगाएको छ । ती क्षेत्रमा जान नपाएका सवारी साधन अन्यत्रै…