Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि मंगलबार स्वास्थ्य मन्त्री ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अध्यक्ष तथा विज्ञहरुसँग छलफल गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई बताए । नेपालमा लकडाउन खेलेसँगै कोरोना…