राजनीति Archives | Page 1858 of 2129 | Khabarhub Khabarhub

ओलीमाथि ‘प्रचण्ड’ले लगाएका आरोपको जवाफ स‌ंसद र सडकबाट माग्छौँ : नेता थापा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका आरोप राष्ट्रिय सरोकारका भएका भन्दै त्यसको हिसाबकिताब संसद् र सडकबाट मागिने बताएका छन् । कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले सरकार सञ्चालनलाई लिएर प्रधानमन्त्रीमाथि लगाएका आरोप उल्लेख गर्दै सांसद थापाले नेकपाको विवाद…