राजनीति « Khabarhub

एलडिसी ग्रयाजुएसन प्रतिवेदनमाथि राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आज (बुधबार) को बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) बारे सम्बोधन गर्ने कार्यसूची रहेको छ । अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा…