राजनीति Archives | Page 1860 of 2089 | Khabarhub Khabarhub

प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु

काठमाडौं – प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता विनै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा परिसरमा सुरु भएको छ । प्रथम अध्यक्ष ओलीले स्थगन गरेको आजको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अध्यक्षतामा सुरु गरेका हुन् । यसअघि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले केही बेर…