राजनीति « Khabarhub

महतोको समर्थन नपाएर सत्तामा जान नपाएकाको वक्तव्यवाजी हेर्न लायक : थापा

काठमाडौँ- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राजेन्द्र महतोको समर्थन नहुँदा सत्तामा जना नपाएकाहरूको वक्तव्यवाजी हेर्न लायक भएको टिप्पणी गरेका छन् । आइतवार बिहान ट्वीट गर्दै थापाले प्रायः गठबन्धान सरकारका मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेको तर महतोले त्यसलाई दुई दिनमै सच्याएको पनि बताएका छन् । उनले भनेका छन्, '​प्राय: नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने…