राजनीति « Khabarhub

नेपाल-खनाल पक्षलाई डा. भट्टराईको प्रश्न : पार्टी जेठ ३ मा फर्किदैमा ओलीका सबै गल्ती माफ हुन्छन् ?

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेको नेपाल-खनाल पक्षका नेताहरुलाई संकेत गर्दै पार्टी जेठ ३ मा फर्किदैमा प्रधानमन्त्री केपी शर्मा ओलीका अक्षम्य गल्ती सबै माफ हुन्छन् ? भन्दै प्रश्न गरेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी एकता बचाउन भन्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि डा. भट्टराईको…