राजनीति « Khabarhub

निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा थप बल पुगेको छ : उपाध्यक्ष गौतम

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकतामा थप बल पुगेको बताएका छन् । नेकपाका दुई समूह ओली पक्ष र दाहाल-नेपाल समूहले एक-अर्कामाथि आरोप-प्रत्यारोप लगाइरहेका बेला पार्टी एकताको पक्षमा रहेका नेता गौतमले निर्वाचन आयोगको निर्णयले एकता राष्ट्रिय अभियानलाई थप बल पुगेको बताएका हुन । उनले भने,…