Live on
Your Voice, Your Power
काठमाडौँ– गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङे विपक्षी गठबन्धनका शीर्ष नेताहरूसँगको भेटघाटमा व्यस्त भएका छन् । पोखराबाट काठमाडौँ आएका मनाङेले शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । खुमलटारस्थित निवासमै पुगेर उनले प्रचण्डलाई भेटेका मनाङेले आज (आइतबार) जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन्…