राजनीति « Khabarhub

सर्वोच्च अदालतप्रति भरोसा छ, दायाँबायाँ गर्न मिल्दैन : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले आफूहरूको पक्षमा सर्वोच्च अदालतले फैसला गर्नेमा पूर्ण भरोसा रहेको बताएका छन् । सोमबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गरेर फर्कने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसद पुन:स्थापना भएरै छाड्ने दाबी गरेका हुन् । नेता थापाले एउटा अहंकारी प्रधानमन्त्रीका कारण पटक-पटक अदालत आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । ‘सर्वोच्चले…