राजनीति « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठक जारी

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । साँझ ६ बजेबाट शुरू भर्चुअल बैठकमा माओवादी केन्द्रको स्थायी कमिटीले गरेको निर्णय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको केन्द्रीय सदस्य शशी श्रेष्ठले जानकारी दिइन् । व्यक्तिगत रुपमा उपस्थित भएर बैठक बस्न अनुकूल नभएकोले भर्चुअल रुपमा बैठक गरिएको माओवादी केन्द्रले जनाएको छ ।…