राजनीति Archives | Page 1883 of 2136 | Khabarhub Khabarhub

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सांगठनिक एकीकरणका बाँकी काम साथै मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने एक नेताले बताए । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन् । त्यसका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग पनि उनले परामर्श…