राजनीति Archives | Page 1884 of 2123 | Khabarhub Khabarhub

सिन्धुपाल्चोकको विपत्तिबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ। आज (शनिबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवं अस्थायी बसोबासको प्रबन्धबारे जानकारी गराएका हुन्। ‘भेटमा सभामुख सापकोटाले जोखिममा…