Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले)का सांसद् रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको काम गराइबाट स्वयम् सन्तुष्ट भए/नभएबारे प्रश्न सोधेका छन् । प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा सांसद् पन्तले गरिरहेको कामबाट सांसद् र जनता सन्तुष्ट हुन नसकेको बताए । ‘प्रधानमन्त्रीले सरकारबाट काम गरिरहेको छु भन्नुहुन्छ । हामी सांसद् र जनताचाहिँ सन्तुष्ट हुन सकेका छैनौं,’ पन्तले…