Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य अशेष घिमिरेले राजनीतिक दलहरू जनताबाट टाढिँदै जाँदा जेन–जी आन्दोलनको विस्फोट भएको बताएका छन्। काठमाडौंमा बिहीबार जारी पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र नेताहरूको असफलताका कारण समाज असन्तुष्ट र विद्रोही बनेको टिप्पणी गरे। उनले जेन–जी आन्दोलन कुनै आकस्मिक घटना नभई जनता, वर्ग र…