राजनीति Archives | Page 1891 of 2089 | Khabarhub Khabarhub

विहीबार नै कार्यसमिति बैठक बोलाउन कांग्रेस नेता थापाको माग

काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गरेका छन् । नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया विचैमा तुहिनसक्ने आशंका बढिरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुनेतर्फ…