राजनीति « Khabarhub

पार्टी एकता जोगाउन अन्तिमसम्म लागिरहनेछौँ : गोकर्ण विष्ट

काठमाडौँ– नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरुलाई कमजोर पार्न कसले, किन र कसका लाग यस्ता झुठा प्रचार गराउँदै छन् भनेर प्रश्न गरेका छन् । उनले समयले नै बताउने…