राजनीति « Khabarhub

सर्वोच्च अदालतको अन्तरिम आदेश संविधानको मर्म विपरित : प्रभु साह

काठमाडौँ- निवर्तमान मन्त्री प्रभु शाहले सर्वोच्च अदालतको अन्तरिम आदेश संविधानको मर्म विपरित भएको बताएका छन् । नेपालको संविधानमा प्रत्यक्ष सांसदको पद रिक्त भएमा ६ महीना भित्र उप निर्वाचन गराउनै पर्ने र ग़ैर सांसद मन्त्री भएमा मन्त्रीको शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्य हुनै पर्ने स्पष्ट संवैधानिक व्यवस्थाका बावजुद आज सर्वोच्च अदालतले जुन…