Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पेस हुने सूची तय भएको संविधान संशोधनको कार्यतालिका हटाइएको प्रति आपत्ति जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले सो प्रस्तावको प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन् । ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’ ‘को गर्दैछ यो षड्यन्त्र ?’ उनले…