राजनीति Archives | Page 1895 of 2136 | Khabarhub Khabarhub

देउवाविरुद्ध अनशनसम्मको आन्दोलन गर्ने पौडेल समूहको चेतावनी

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संस्थापन विरुद्ध अनशनसम्मको आन्दोलन सार्वजनिक गर्ने तयारी भएको छ। सभापति शेरबहादुर देउवाले विधान विपरीत कदम चालेको भन्दै असन्तुष्ट पक्षले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज भर्चुएल बैठक गरेर आन्दोलनको घोषणा गर्ने तयारी भएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए। उनका अनुसार, भर्चुएल बैठकको…