राजनीति « Khabarhub

हामीले राष्ट्रपति चयनमा व्यापक बहस चलाउने वेला भएको  छ

आज गणतन्त्र दिवस, प्राध्यापक कृष्ण खनाल २०६२/६३ को जनआन्दोलन एक अगुवा, जानेमानेका राजनीतिक विश्लेषक तथा लेखक । चौधौँ गणतन्त्र दिवसका अवसरमा खबरहबका तर्फबाट गोविन्द लुइँटेलले राजनीतिशास्त्री प्राध्यापक खनालसँग गरेको संवाद प्रस्तुत गरेका छौँ । नेपालले गणतन्त्रात्मक राज्यव्यवस्था अभ्यास गरेको तेह्र–चौध वर्ष भयो । गणतन्त्र स्थापना भएपछि शासनमा फरक परेका मूलभूत कुराहरू के के हुन् भन्ने…