Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसबाट प्रत्यक्षमा जितेका १८ जना नेतामध्ये चारजना पुराना अनुहार दोहोरिएका छन् । अधिकांश शीर्ष नेता पराजित हुँदा ७० कटेका टेकबहादुर गुरुङमात्रै विजयी भए । गुरुङ मनाङबाट तेस्रो पटक संसदमा प्रवेश गर्दा इलाम-१ ३४ वर्षीय निश्कल राई जस्ता युवाहरू जनताका प्रतिनिधि बनेका छन् । लज्जास्पद हार भोगेको कांग्रेसबाट यसपटक १८ जनाले प्रत्यक्षतर्फ चुनाव जिते…