Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले प्रधानमन्त्रीजस्तो व्यक्तिले देशको सार्वभौम संसद्मा, विशेषगरी सार्वभौमसत्तासँग जोडिएका विषयमा बोल्दा अत्यन्त गम्भीरता अपनाउनुपर्ने बताएका छन्। उनले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थाको मुलुकले आफ्ना धारणा राख्दा विषयको गहिराइ र सम्भावित प्रभावलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेका छन्। संसद्मा उपस्थित…