Live on
Your Voice, Your Power
कर्णाली - कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ । जिल्ला विकास समिति दैलेखका सभापति, नेपाली कांग्रेसका जिल्ला सभापतिको समेत जिम्मेवारी सम्हालेका शाही अग्रणी नेताका रूपमा स्थापित थिए। चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ दैलेख बुडेली निवासी शाहीको ७७ वर्षको उमेरमा निधन भएको हो । हृदयघात भएपछि कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको उपचारका क्रममा…