Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढीपीडितहरूको पक्षमा आफूलाई उभ्याएका छन्। भदौ १० गते बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीबारे संसद्मा धारणा राख्दै लामिछानेले विपत्तिमा परेका नागरिकको पीडामाथि नुनचुक छर्किने गरी टिप्पणी गर्नेहरूप्रति खबरदारी गरेका छन्। लामिछानेले भोटेकोशीमा आएको विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।…