Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गरेको आफ्नो पुरानो अभिव्यक्तिप्रति पश्चात्ताप गरेका छन्। सोमबार ललितपुरको भनिमण्डलमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै श्रेष्ठले समय बदलिएकाले आफूले विगतमा दिएको उक्त अभिव्यक्तिको सान्दर्भिकता समाप्त भएको बताएका हुन्। ‘केपी ओली इज केपी ओली, फुटबलको पेले…