Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई पिलोसँग तुलना गरेका छन् । बालुवाटारमा चलेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अर्का कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्ष नहुँदैमा केही फरक नहुने संकेत गरेका हुन् । उनले सम्बोधनका क्रममा गायक जीवन शर्माको गीतको अंश गुनगुनाउँदै ‘पिलो चिनोरेर फाल्दैमा तौल घट्दैन’ भनेको प्रधानमन्त्रीका प्रेस…