राजनीति « Khabarhub

मुलुकभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 'यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा सोही निर्णयलाई निरन्तरता दिएको हो,' एक मन्त्रीले भने । त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न…