Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको सम्बन्ध शान्तिमय र सहअस्तित्वका सिद्धान्तबाट निर्देशित भएको बताएका छन्। शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग पार्टी र सरकार परिचालनको विषयमा अनुभव साटासाट गर्न आयोजित भिडिओ कन्फरेन्समा प्रचण्डले नेपाल एक चीन नीतिमा दृढ रहेको बताए। उनले नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)’ को…