Live on
Your Voice, Your Power
काठमाडौँ- एजेण्डामा सहमति नजुटेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रथम अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी भएका छैनन् । बैठकअघि बालुवाटारमा करिव एक घण्टा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भएको भेटवार्तामा एजेण्डामा सहमति नभएपछि ओली सहभागी नभएको उनका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । ‘उहाँ प्रचण्डसँगको छलफलमा आफूले प्रस्तुत गरेको १९…