Live on
Your Voice, Your Power
काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ साल महाउथलपुथलकारी वर्ष हुनसक्ने टिप्पणी गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले २०७६ साल नेपालमा शासकले करप्सन भाइरसको महामारी थोपरेको पनि आरोप लगाएका छन् । उनले भनेका छन्, त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को…