Live on
Your Voice, Your Power
काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल आइपुगेका छन् । प्रधानमन्त्री ओली केही बेर अगाडि (सोमबार अपराह्न ६ बजेपछि) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आइपुगेका हुन् । औपचारिक प्रक्रिया पूरा गरेर प्रधानमन्त्री ओलीलाई भर्ना गरिने अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल पुगेका प्रधानमन्त्री ओली हात हल्लाउँदै अस्पतालको वार्ड प्रवेश गरेका…