राजनीति « Khabarhub

भौगोलिक अखण्डताको रक्षामा सरकार ‘गम्भीर नबनेको’ नेता रावलको आरोप

काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले महाकालीमा भारतले एकतर्फी तटबन्ध निर्माण जारी राख्दा समेत सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा नेता रावलले अति संवेदनशील विषयमा पनि सरकारको कुनै धारणा नआउनु लापरबाही भएको बताएका हुन् । उनले भने, 'यस विषयमा…