राजनीति « Khabarhub

यस्तो छ नेता शर्माले स्थायी कमिटी बैठकमा पेश गरेको ‘विशेष’ प्रस्ताव

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आजको बैठकमा विशेष प्रस्ताव पेश गरेका छन् । सरकार र गृहप्रशासन संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका क्रियाकलाप गरिरहेको भन्ने जनताबाट आवाज सुनिन थालेको भन्दै यसबारे स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने भन्दै उनले आजको  स्थायी कमिटी बैठकमा विशेष प्रस्ताव पेश गरेका…