राजनीति Archives | Page 1924 of 2077 | Khabarhub Khabarhub

कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन : पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस ब्यासनगर समितिको आज दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड दिए । विपक्षी पार्टीप्रति जनताको भरोसा घट्दै गइरहेको अवस्थामा कांग्रेस जनताको भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्ने वरिष्ठ…