राजनीति « Khabarhub

सत्तारुढ एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा– सत्तारुढ दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान गर्न बोलाइएको बैठकमा एमाले प्रदेशसभा सदस्य राजीव पहारीले कोरोना महामारीका कारण बैठक सञ्चालन गर्न नहुने माग गर्दै बैठकमा अवरोध गरेका हुन् । उनले कोरोनाका कारण सरकारले २५ जनाभन्दा बढि भेला हुन नपाउने निर्देशनात्मक आदेश…