राजनीति « Khabarhub

‘रअ’ प्रमुखसँग भेटवार्ताको विवरण सार्वजनिक गर्न पूर्व राजदूत उपाध्यायको आग्रह

काठमाडौं- नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले गरेको भेटवार्ताबारेको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन, कपिलवस्तुले आज आयोजनामा गरेको पत्रकार भेटघाटमा नेता उपाध्यायले रअ प्रमुखले नेपालको अन्तररााष्ट्रिय हैसियत र कूटनीतिमाथि नै प्रश्न…