Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले नेपाली कांग्रेस–नेकपा एमालेको सरकारमाथि लाग्दै आएको आरोप नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेसँगै पुष्टि भएको दाबी गरेका छन् । प्रेमकुमार राई रानोहोँछा स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबार गृहजिल्ला भोजपुरको रामप्रसाद गाउँपालिकास्थित ओख्रेमा शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । अहिलेको सरकारलाई…