Live on
Your Voice, Your Power
झापा– राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीबाट संसद विघटन असंवैधानिक कदम भए पनि अब निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । संविधानमा संसद विघटन सम्बन्धिको व्यवस्थानै प्रष्ट नभएका कारण अहिले बहस सिर्जना भएको भन्दै उनले संसदीय अभ्यास र प्रधानमन्त्री प्रणालीमा संसद विघटनको अधिकार अन्तर्राष्ट्रिय अभ्याससमेत भएको उनको तर्क छ । मिडिया नेपालले आईतबार दमकमा गरेको पत्रकार…