राजनीति « Khabarhub

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको निष्कर्ष निकालेको छ । बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । यो बैठकले सात दलीय गठबन्धन सहभागी सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षमा जाने निर्णय पनि लिएको छ। ओली नेतृत्वको सरकार आफ्नै प्रतिबद्धता अनुसार…