Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मिति, आगामी फागुन ७–१०, मा हुने सम्भावना करिब समाप्त भएको छ । कोरोना भाइरस संक्रमणका कारण स्थानीय तहमा क्रियाशील सदस्यता वितरणको काम अनिश्चितकालका लागि स्थगित भएको छ । २०७८ भदौ २० गतेभित्र कुनै पनि हालतमा १४औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता नेपाली कांग्रेसलाई छ । महाधिवेशनको अर्को मिति अनिश्चित भए…