Live on
Your Voice, Your Power
काठमाडौं – केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (शुक्रवार) काठमाडौंमा आमसभा गर्यो । आज आयोजना गरिएको आमसभामा हजारौंको संख्यामा केपी ओलीका समर्थक उपस्थित थिए । उपस्थित समर्थकले केपी ओलीका पक्षमा नारा लगाएका थिए । केपी ओली मञ्चमा चढ्दा राष्ट्रिय गान बजाइएको थियो । नेकपाले सडक अवरुद्ध गरेर नारायणहिटी दरबार संग्रहालय अगाडि…