Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवपक्षका अध्यक्ष माधवकुमार नेपालले नेपालमा नैतिकताको खडेरी परेको बताएका छन् । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतले हराउँदा समेत प्रधानमन्त्रीले राजीनामा नदिनु नैतिकता खडेरी भएको टिप्पणी गरेका हुन् । उनले विश्वका अन्य…