Live on
Your Voice, Your Power
काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पीपीई हस्तान्तरण गरेका छन् । स्वास्थ्य मन्त्रालयमा आज राज्यमन्त्री मानन्धरले स्वास्थ्यमन्त्री भानु भक्त ढकाललाई ३०० थान पीपीई सेट हस्तान्तरण गरेका हुन् । नेपाल-भारत मानव विकास एवं मैत्री संघको सहयोगमा उक्त पीपीई सेट हस्तान्तरण गरिएको हो । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री…