Live on
Your Voice, Your Power
चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीले एक्लै दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकामा आइतवार(आज) नेकपाले गरेको कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावमा नेकपाले एक्लैले दुई तिहाई सिट ल्याउने बताएका हुन् । निर्वाचन आउन तीन वर्ष बाँकि रहेको भन्दै प्रचण्डले पार्टी र सरकारको…