राजनीति « Khabarhub

अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न प्रधानमन्त्रीलाई वामदेवको आग्रह

काठमाडौं – नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान् रामको जन्म नेपालमा भएको भनी दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न आग्रह गरेका छन् । सोमबार ओलीले भगवान् राम र उनको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ । ओलीको अभिव्यक्तिपछि दुई देशको कूटनीतिक सम्बन्धमा नै असर पर्ने भन्दै उनको आलोचना भएको…