राजनीति Archives | Page 1978 of 2135 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र दुई उच्च अमेरिकी अधिकारीबीच भेट वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई उच्च अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका छन् । विहीवार परराष्ट्र मन्त्रालयमा अमेरिकी कँग्रेस, एशिया प्यासिफिक मामलाका लागि उपसमितिका प्रमुख अमी बेरा र स्रोत, बजेट र इथिक्स कमिटिका सदस्य जर्ज होल्डिङसँग परराष्ट्रमन्त्री ज्ञवालीले भेटवार्ता गरेका हुन् । भेटमा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । एमसीसी संसदबाट पारित…