राजनीति « Khabarhub

संसद पुनर्स्थापना भए पनि ‘दाहाल-नेपाल’ प्रधानमन्त्री खोज्दै अन्तिममा मैकहाँ आइपुग्ने हुन् : ओली 

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए पनि पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल प्रधानमन्त्री खोज्दै आफैं भएको ठाउँमा आइपुग्ने दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कथंककदाचित संसद् पुनःस्थापना भइहाल्यो भने प्रचण्डजी र माधवजी हल बाँधिएर प्रधानमन्त्री खोज्न हिँड्नु हुन्छ,…